समाचार

काठमाडौँ उपत्यकामा थप १५० जनामा कोरोना पुष्टि



काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ११९, भक्तपुरमा २ र ललितपुरमा २९ गरी १५० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै देशभर थप ३ सय १६ जनामा कोरोना पुष्टि भएको छ ।