काठमाडौँ, १७ मंसिर । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिररहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्