समाचार

काठमाडौँ उपत्यकामा थप १४६ जनामा कोरोना पुष्टि



काठमाडौँ, २२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १००, भक्तपुरमा २५ र ललितपुरमा ३१ गरी १४६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६४४ पुगेको छ । त्यस्तै देशभर थप २ सय ८० जनामा कोरोना पुष्टि भएको छ ।