राजनीति

विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने



काठमाडौँ, २८ मंसिर । कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने निर्णय गरेका छन् ।

उनको सचिवालयका अनुसार निवास पुगेका देउवासँगको छलफलपछि उनले देउवालाई नै समर्थन गर्ने निर्णय गरेका हुन ।