काठमाडौँ, ४ पौष । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।
प्रतिक्रिया दिनुहोस्