काठमाडौँ, ५ पौष । कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने भएका छन ।
आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु जाने भएका अध्यक्ष ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने भएका हुन । शाहका अनुसार आफ्नो निर्वाचन क्षेत्र तथा कर्म भूमि बहादुरगंजमा अध्यक्ष ओलीलाई स्वागत तथा अभिनन्दन गरिने छ ।










प्रतिक्रिया दिनुहोस्