Banner News

२३६ जनामा कोरोना संक्रमण, २७२ जना डिस्चार्ज



काठमाडौँ, ७ पौष । थप २ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २६ हजार ४  सय २३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ८५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ७२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ९ हजार ६ सय ५९ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७९  जना पुगेको छ ।