काठमाडौँ, १३ पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ११२, भक्तपुरमा ८ र ललितपुरमा २९ गरी १४९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ९३१ पुगेको छ । त्यस्तै देशभर थप २ सय ६४ जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्