समाचार

काठमाडौँकाे चन्द्रागिरिमा हिमपात (फोटो फिचर)



काठमाडौँ, १४ पौष । काठमाडौँको चन्द्रागिरीमा हिउँ परेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँसहित देशभर पानी परिरहेको छ । वर्षासँगै चन्द्रागिरीमा हिउँ परेको हो । वर्षा र हिमपातका कारण देशभर अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ ।

unn.prixa.net
May be an image of tree and outdoors
May be an image of outdoors