काठमाडौँ, १४ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला च्यालेन्ज कप’ मा दोस्रो पटक उपाधि हासिल गरेकोमा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाइ दिएकी छन ।
सामाजिक संजाल ट्वीटरबाट ट्वीट गर्दै राष्ट्रपति भण्डारीले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई दिएकी हुन ।











प्रतिक्रिया दिनुहोस्