स्याङ्जा, २५ पौष । स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गरी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्