राजनीति

भक्तपुरमा देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले जिल्ला कमिटी गठन (नामावलीसहित)



भक्तपुर, २६ पौष ।  नेकपा (एमाले) भक्तपुर जिल्ला संगठन कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

शनिबार साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दंंगाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको छ ।

नामावली हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस:

DCM Bhaktapur PDF