काठमाडौँ, २६ पौष । पौष २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्मका लागि सारिएको छ ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।











प्रतिक्रिया दिनुहोस्