काठमाडौँ, २७ पौष । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’ गरेको छ ।
aआज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरेको हो ।











प्रतिक्रिया दिनुहोस्