काठमाडौँ, १ माघ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उनले शनिबार फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘परिक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो ।’










प्रतिक्रिया दिनुहोस्