काठमाडौँ, १ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,२१९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १,५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ गरी २,२१९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा १२८१४ सक्रिय संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा ९०६१, ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ सक्रिय संक्रमित छन् । । त्यस्तै देशभर थप ४६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्