राजनीति

प्रदेश २ को नाम मधेश



नकपुरधाम, ३ माघ । प्रदेश २ को नाम मधेश भएको छ ।

आज प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् ।

यो दुई तिहाईभन्दा बढी हो ।