राजनीति

कोरोना संक्रमण रोकथामका लागी ललितपुर प्रशासनद्वारा नयाँ आदेश जारी



काठमाडौँ, ४  माघ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गरेको छ ।

आज उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि यस्तो आदेश जारी गरिएको हो । नयाँ आदेश आज राति १२ बजेदेखि लागु हुने जनाइएको छ ।