Banner News

काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउनसम्बन्धी अर्को आदेश जारी (सूचनासहित)



काठमाडौँ, ४ माघ । काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ ।

मंगलबार मध्यरातदेखि लागू हुने गरी उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् ।

आदेश हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस: 

pdf_notice(1)