काठमाडौँ, ४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५,५४९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४ हजार ४ जना, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जना संक्रमित थपिएका हुन् । यस्तै, काठमाडौँ उपत्यकामा २४ हजार ५७६ सक्रिय संक्रमित छन् । त्यस्तै देशभर थप १० हजार २ सय ५८ जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्