काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको सपरिवार कोरोना संक्रमित भएको छ ।
शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । शर्माले लेखेका छन् “सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु,”, “लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर, आज सबैको रिपोर्ट– पोजिटिभ, चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन एक सातामा फर्किन्छु काममा ।”










प्रतिक्रिया दिनुहोस्