काठमाडौँ, ६ माघ । आज बजारमा सुनचाँदीको मूल्य मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्