काठमाडौँ, ६ माघ । नेकपा एमालेका पोलिटब्यारो सदस्य गोकुल वास्कोटाले नेकपा एमाले पाँच दलसँग एक्लै भिडन तयार रहेको बताएका छन् ।
पाँच दलीय गठबनलाई उपियाको शंज्ञादिंदै बास्कोटाले चुनाव घोषणा गर्न डराइरहेको तोला न छडाकको गठबन्धनसँग एमालेले एक्लै चुनाव लड्न तयार रहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ ।’










प्रतिक्रिया दिनुहोस्