काठमाडौँ, ६ माघ । सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ ।
सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङका अनुसार आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको उनले जानकारी दिए । यसअघि दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। उक्त बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो।










प्रतिक्रिया दिनुहोस्