काठमाडौँ, ६ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ ।
कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।
२१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला:










प्रतिक्रिया दिनुहोस्