काठमाडौँ, ७ माघ । आज बजारमा सुनचाँदीको मूल्य मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सयले रुपैयाँले बढेर प्रतितोला ९३ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्