काठमाडौँ, १२ माघ । काठमाडौँ उपत्यकाका विभिन्न १६ वटा अस्पताललाई सरकारले ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ ।
बिरामीको चाप बढी हुने ती अस्पतालहरुमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
समाचार
26 January 2022 08:51 AM
काठमाडौँ, १२ माघ । काठमाडौँ उपत्यकाका विभिन्न १६ वटा अस्पताललाई सरकारले ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ ।
बिरामीको चाप बढी हुने ती अस्पतालहरुमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्