काठमाडौँ, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।
शहीद दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।










प्रतिक्रिया दिनुहोस्