काठमाडौँ, २४ माघ । सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयले अध्यक्ष डा.किरण पौडेल, सदस्य सचिव डा.महेश्वर ढकाल, सदस्यहरू कमला वली शिवाकोटी, शसिकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्यलाई बर्खास्त गरेको हो ।










प्रतिक्रिया दिनुहोस्