काठमाडौँ, १ फागुन । प्रतिनिधिसभाको बैठक पुनः सारिएको छ । भोलिका लागि बोलाइएको बैठक सारिएको हो । आइतबार संघीय संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक दुई दिन सारिएको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्