Banner News

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक



काठमाडौँ, १ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले सोमबार दिउँसो २ बजे बैठक बोलाइएका हुन् ।