काठमाडौँ, २ फागुन । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई विभिन्न कार्यालयमा काजमा खटाइएको छ ।
कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो । यस्तै तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् ।

.png)










प्रतिक्रिया दिनुहोस्