काठमाडौँ, ३ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २०९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १७० जना, ललितपुरमा २४ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ सय ८० जना कोरोना संक्रमित थपिएका छन् ।










प्रतिक्रिया दिनुहोस्