Banner News

६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु



काठमाडौँ, ४ फागुन । थप ६ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७४ हजार ४ सय ९४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ५१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १६ सयजना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ४४ हजार ३ सय ३७ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय जना पुगेको छ ।