Banner News

२६२ जनामा कोरोना संक्रमण, ३३८ जना डिस्चार्ज



काठमाडौँ, ८  फागुन । थप २ सय ६२ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छन  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ३८ जना डिस्चार्ज भएका छन भने पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।