समाचार

आजको राशिफल



२०७८ साल फागुन २१ गते शनिबार आजको राशिफल ।

मेष: खर्चका बाटाहरु अनावश्यक रुपमा बढ्ने ।

वृष: अनायासै आर्थिक लाभको शुभ योग ।

मिथुन: आँटे ताकेका कार्य बिचैमा रोकिने ।

कर्कट: विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।

सिंह: प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने ।

कन्या: थालेका कार्यले सफलताको मार्ग लिने ।

तुला: वस्त्र, धन, पुरस्कार लाभ हुने ।

वृश्चिक: यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने ।

धनु: मन प्राय: अस्थिर र बेचैन रहने ।

मकर: मनमा प्रसन्नताको बहार छाउने ।

कुम्भ: आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

मीन: पारिवारिक साथ, सहयोग, प्रेरणाले कार्यमा प्रगति हुने ।