काठमाडौं, २१ फागुन । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ । दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्