Banner News

आज प्रतिनिधिसभाको बैठक बस्दै (कार्यसूचीसहित)



काठमाडौँ, २९ फागुन । आज प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।