अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २९ फागुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले बढेर प्रतितोला १ लाख २ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख २ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।