काठमाडौँ, १ चैत । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १३ जना, ललितपुरमा २ र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ सय २८ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८३ जना कोरोना संक्रमित थपिएका छन् ।










प्रतिक्रिया दिनुहोस्