अर्थ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो



काठमाडौँ, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको छ । निगमले अज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।