काठमाडौँ, ८ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सयले बढेर प्रतितोला १ लाख हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्