काठमाडौँ, ९ चैत । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १३ जना, ललितपुरमा र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३८ जना कोरोना संक्रमित थपिएका छन् ।










प्रतिक्रिया दिनुहोस्