काठमाडौँ, १० चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ११ सयले बढेर प्रतितोला १ लाख ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्