राजनीति

प्रभु साहविरुद्ध उजुरी



काठमाडौँ, १० चैत । नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले आफ्नै पार्टीका नेता प्रभु साहविरुद्ध उजुरी दिएकी छन् ।

रौतहट जिल्ला अधिवेशनको बेला हलको असहमतिका बाबजुद साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै झाले उजुरी दिएकी हुन् ।