दाङ, २२ चैत । नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाजमा खरायो ठोक्किएको छ ।
काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो ।
जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको छ । जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्