Banner News

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौँ, ८ बैशाख । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ  ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउसो १ः०० बजे  सचिवालय बैठक बस्न लागेको बस्ने बैठकमा उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको मापदण्डबारे छलफल हुने छ ।