Banner News

नेकपा एमालेद्वारा १७ योद्धा सम्मान (सूचीसहित)



काठमाडौँ, ९ वैशाख । नेकपा एमालेले कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा १७ योद्धालाई सम्मान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन सहयोग गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र र पुष्पगुच्छासहित अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।

एमालेद्वारा सम्मानित हुनेहरु:

१. टेकनाथ बराल

२. नेत्रप्रसाद ढुंगाना

३. तुल्सीराम मिश्र

४. नानीमैया नकर्मी

५. कुमार गुरुङ

६. चतुर ब्यञ्जनकार

७. वसन्त गाैचन

८. हरिप्रसाद काफ्ले

९. रामकृष्ण दुवाल (गायक)

१०. छत्र बाेहाेरा

११. माधव प्रसाद अधिकार

१२. चुमकला बजाडे

१३. लक्ष्मीराज जाेशी

१४. अमर कार्की

१५. विष्णु डंगाेल

१६. कुमारी देवी महरा चमार

१७. भीम बहादुर खतिवडा