कास्की, २४ बैशाख । जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर मदिराजन्य सामग्री बिक्री वितरणमा रोक लगाएको छ ।
वैशाख ३० गते हुने पालिका चुनावलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर जाँडरक्सी बिक्री पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया दिनुहोस्