Banner News

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी



काठमाडौँ, २५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले दुई अध्यादेश जारी गरेकी हुन्।